बाग्लुङमा देवकोटा चोकको निर्माण

बाग्लुङ बजारको वडा नं ३ स्थित गुठीमा महाकवि देवकोटाको नाममा देवकोटा चोक बन्ने भएको छ । साहित्यकार तथा समाजसेवी काजी रोशनको पहल तथा अगुवाइमा देवकोटा चोकको निर्माण हुन लागेको हो । गुठीको गणेश मन्दिरदेखि जिल्ला प्रशासननेरको बुद्दचोकसम्मको ठूलो चोकको नाम देवकोटा चोक भनी नामाकरण गर्न लागेको साहित्यकार काजी रोशनले बताउनुभयो । साहित्यमा ठूलो योगदान गरेका … Continue reading बाग्लुङमा देवकोटा चोकको निर्माण